BICTE को प्रवेश परिक्षा सम्बन्धि सूचना

त्रि. वि. शिक्षा शास्त्र संकाय डिनको कार्यालयबाट BICTE भर्नाको लागि प्रवेश परिक्षा मिति २०७५ साल आश्विन १३ गते दिउँसो १ बजे हुने व्यहोरा जानकारी गराईन्छ |

क्याम्पस प्रमुख

सानोठिमी क्याम्पस 

सानोठिमी, भक्तपुर