स्नातकोत्तर तह तेस्रो सेमेष्टरको आन्तरिक मुल्याङ्कन परीक्षा २०७७ संशोधनको सुचना (परीक्षा तालिका समेत)

स्नातकोत्तर तह तेस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुको आन्तरिक मुल्याङ्कन परीक्षा २०७७ मिति २०७८/०१/१३ गते बिहान ७ बजेदेखी सत्र्चालन हुने र वैशाख १८ गते शनिबार समेत परीक्षा सञ्चालन हुनेछ ।