स्नातक तह प्रथम वर्ष (B.Ed.) को कक्षा मिति २०७८/१/५ गते देखि सञ्चालन हुने जानकारी गराइन्छ ।

स्नातक तह प्रथम वर्ष (B.Ed.) को कक्षा मिति २०७८/१/५ गते देखि सञ्चालन हुने जानकारी गराइन्छ । थप जानकारीको लागि क्याम्पसको सूचनापाटी हेर्नुहुन अनुरोध छ ।


-शैक्षिक प्रशासन