TU Email ID का लागि क्याम्पसमा सम्पर्क गर्ने सम्बन्धमा

स्नातक तह (B.Ed.) प्रथम वर्ष/सेमेष्टरका सम्पूर्ण विद्यार्थिहरुको त्रिभुवन विश्वविद्यालयले प्रदान गर्ने इमेल ID क्याम्पसका आइसकेको र अनलाइन कक्षा लिनको लागि सो इमेल ठेगाना प्रयोग हुने भएकोले क्याम्पसको शैक्षिक प्रशासन शाखामा सम्पर्क गर्नुहुन अनुरोध छ ।